विश्व

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड : डब्लूएचओ

इकागज | पुस २८, २०७८

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् । 

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए । एजेन्सी

कोभिड–१९ सङ्क्रमण वृद्धि भए पनि पाकिस्तानले तत्काल विद्यालय बन्द नगर्ने

इकागज | पुस २८, २०७८

इस्लामाबाद - पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचम...

अमेरिकाले सन् २०२२ मा अफगानिस्तानलाई ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने

इकागज | पुस २८, २०७८

वासिङ्टन - संयुक्त राज्य अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ...

भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया :  छिमेकीलाई 'धम्की दिने' बेइजिङको प्रयास

इकागज | पुस २७, २०७८

काठमाडौं - भारत-चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई 'धम्की दिने' बेइजिङको प्र...

कोभिड फैलिएपछि दिल्लीका निजी कार्यलयलाई घरबाटै काम गर्न निर्देशन

इकागज | पुस २७, २०७८

नयाँ दिल्ली- भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दि...