कृषि

कृषि तथा पशुपंक्षीमा ४५ अर्ब बजेट विनियोजन

इकागज |
जेठ १५, २०७८ शनिबार १६:५९ बजे

फाइल फोटो

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको कृषि क्षेत्रमा ४५ अर्ब बजेट विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषिको उत्पादन, वितरण र किसानलाई अनुदानका लागि बजेट वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् । 



Author

थप समाचार
x