कला

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद हुने

इकागज |
चैत २, २०८० शुक्रबार ७:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुदैछ ।

नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् । 


सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११:३० बजेदेखि सुरू हुने आयोजकले जनाएका छन् । 

नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।  


Author

थप समाचार
x