अटो

सुजुकीकाे चाडपर्व लक्षित ‘बाडौ खुसी चढौं सुजुकी’ अफर

इकागज |
असोज १६, २०८० मंगलबार १७:३६ बजे

काठमाडौँ– मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पाइनेछ ।


कुनै पनि सुजुकी ब्रह्माण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा ग्राहकले १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।

शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष ' रोड ट्याक्स फ्रि' हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x