क्रिकेट

फ्रेन्डसिप कप : आज फाइनलमा नेपाल र गुजरात भिड्‌दै

इकागज |
चैत २५, २०८० आइतबार ६:५३ बजे

काठमाडौँ- भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुँदैछ ।

गुजरातको भापिमा हुने यो खेल दिउँसो २:४५ बजेदेखि शुरु हुनेछ ।


यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार ब्यहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।


Author

थप समाचार
x