प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ अर्ब ९४ करोड विनियोजन
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो रकम छुट्याइएको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया