फुटबल

साफ च्याम्पियनसीप फाइनल : नेपालविरुद्ध बंगलादेशकाे दुई गोल

इकागज |
असोज ३, २०७९ सोमबार १७:४८ बजे

काठमाडौँ- साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध दुई गाेलले अग्रता लिएको छ ।

खेलको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले दुई गोल गर्दै नेपाललाई पछि पारेको हो ।


पहिलाे समसुनहर र दाेस्राे श्रीमाेती सरकारले बंगलादेशका लागि गोल गरेका छन् ।

नेपालले भने कुनै पनि गाेल गर्न सफल भएकाे छैन ।


Author

थप समाचार
x