सरकार

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक संसद्‍मा दर्ता गर्ने सरकारको निर्णय

इकागज |
फागुन २५, २०७९ बिहीबार ९:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ ।  बिहीबार बिहान सिंहदरबामा बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णयसमेत गरेको छ । 



Author

थप समाचार
x