सरकार

ओमिक्रोन भेरियन्ट रोकथामबारे विज्ञसँग प्रधानमन्त्री देउवाको छलफल

इकागज |
माघ १, २०७८ शनिबार १६:८ बजे

फोटो : गोविन्द परियार ट्वीटर

काठमाडौँ : बढ्दो ओमिक्रोन भेरियन्टको कोभिड १९ रोकथामबारे प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञसँग छलफल गरेका छन् । कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।


 



Author

थप समाचार
x