कालीकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कालीकोट- कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनवल नगरपालिका-८ का विकास आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया