संसद्

प्रतिनिधि सभा बैठक बस्दै : बजेटमाथि सैद्धान्तिक छलफल निरन्तर

इकागज |
जेठ १८, २०७९ बुधबार ८:५४ बजे

फाइल तस्‍बिर

काठमाडौँ - आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । सरकारले संघीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि सभामा छलफल हुनेछ । 

मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । आज पनि त्यसले निरन्तरता पाउने छ । बैठकमा सत्ता पक्षका सांसदहरूले बजेटको बचाउमा धारणा राखिरहेका छन् भने प्रतिपक्षी सांसदले आलोचना गरिरहेका छन् । 



Author

थप समाचार
x