संसद्

संघीय संसद्‌का ८ समितिका बैठक एकैपटक बस्दै

इकागज |
फागुन १५, २०८० मंगलबार ७:५ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् ।

संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।


जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आजै सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद्‌ सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ११ बजेदेखि दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन् ।


Author

थप समाचार
x