दल

मुस्ताङमा कांग्रेसलाई पछ्याउँदै एमाले

इकागज |
मंसिर ५, २०७९ सोमबार ८:२३ बजे

काठमाडौँ- गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । 

जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले १०६७ मत सहित अग्रता लिएका छन् भने नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ८ सय ७ मतसहित पाएका छन् ।


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली १२ मत प्राप्त गरेको छ । त्यस्तै ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। मत गणना जारी छ ।


Author

थप समाचार
x