दल

मेयरमा नपत्याएका जनताले सांसदमा पत्याए

इकागज |
मंसिर ८, २०७९ बिहीबार १३:४३ बजे

काठमाडौँ - मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनामा सिंहल २७ हजार ८१६ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी डिना उपाध्यायले २५ हजार ४२३ मत प्राप्त गरिन् । नेकपा एमालेबाट उम्मेदवार भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत ल्याए ।


सिंह गत स्थानीय तहमा पनि उम्मेदवार बनेका सिंह पराजित भएका थिए । 


Author

थप समाचार
x