दल

देशभर प्रत्यक्षतर्फको मतगणना सकियो

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

इकागज |
मंसिर १९, २०७९ सोमबार ९:३९ बजे

काठमाडौँ - दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ५१८ मतान्तरले पराजितगर्दै कार्की विजयी भएका हुन् । 

कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरे । दोलखामा ८५ हजार ६ सय मत खसेको थियो । 


यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्‍याएको छ । 

अहिले समानुपातिकको गणना भइरहेको छ ।


Author

थप समाचार
x