दल

देउवाले गरे भूतपूर्व सैनिक संघको केन्द्रीय सदस्यहरू मनोनयन (सूचीसहित)

इकागज |
माघ २२, २०८० सोमबार १४:१५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका छन् । सोमबार मेघराज टण्डनको अध्यक्षतामा देउवाले केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका हुन् । 



Author

थप समाचार
x