दल

चन्द्र भण्डारीले भनेः पैसाले चल्ने देशमा कानुन किन चाहियो ?

इकागज |
माघ २३, २०८० मंगलबार १५:३३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले पैसाले चल्ने देशमा संविधान र कानुन चाहियो भनेर प्रश्‍न गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा मा लेख्दै पैसाले चल्ने देशमा र कानुन किन आवश्यक भनेर प्रश्न गरेका हुन् ।

‘अब नेपाल भित्र नेपाल र नेपाल भित्र नेपाली खोज्ने दिन आए । चित्रगुप्तका जस्तै बहिखाता रहने छन् । एक दिन उज्यालो आउने छ,’ उनले भनेका छन् ।


 

 


Author

थप समाचार
x