दल

प्रतिनिधिसभाको बैठक ढिलागरी सुरु

इकागज |
फागुन २४, २०८० बिहीबार १२:१५ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधि सभाको बैठक सुरु भएको छ । ११ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम छ । 



Author

थप समाचार
x