दल

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

इकागज |
चैत १८, २०८० आइतबार १४:१८ बजे

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

 कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र २० गते मंगलबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।


बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने कांग्रेसले जनाएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुने छन् ।


Author

थप समाचार
x