दल

माओवादीबाट ९ पालिका अध्यक्षमा क-कसले जिते (सूचीसहित)

इकागज |
जेठ १, २०७९ आइतबार १७:२२ बजे

काठमाडौँ- हालसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले ८ वटा पालिका जितेको छ ।

नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू
- डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
- दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
- बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
- उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
- रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
- खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
- दार्चुलाको नौगाड गाउँपालिका : अध्यक्षमा दलजितसिंह धामी
- दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष : भगतसिंह ठेकरे (बोहरा)



Author

थप समाचार
x