राजनीति

समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू

इकागज |
असोज ३, २०७९ सोमबार १६:३५ बजे

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।

निर्वाचन आयोगले बन्द सूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो । 


आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्द सूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ ।


Author

थप समाचार
x