राजनीति

सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

इकागज |
बैशाख ८, २०७८ बुधबार १४:४ बजे

काठमाडौँ  : सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी चढेको  मुद्दा आज हेर्न नभ्याइएको हो । सापकोटाविरुद्ध सशस्त्र द्वन्द्वकालको बेला काभ्रेका अर्जुन लामा हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ भदौमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दा पेसी चढ्दै सर्दै गरेको छ । 



Author

थप समाचार
x