राजनीति

झापा–२ मा एमालेका देवराज घिमिरे विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार २०:४८ बजे

झापा– झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाएका छन् । 



Author

थप समाचार
x