राजनीति

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित

इकागज |
मंसिर १०, २०७९ शनिबार ३:८ बजे

काठमाडौँ - तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेकी सीता गुरुङ विजयी भएकी छन् । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् । 

गुरुङले १९ हजार ७ सय २ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरे। 


०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो प्रयासमा यस पटक विजयी भइन् ।


Author

थप समाचार
x