राजनीति

कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

इकागज |
मंसिर १०, २०७९ शनिबार ३:५४ बजे

काठमाडौँ - कपिलवस्तु-२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् । उनsf निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्‍ताले ३८६९७ मत ल्याए ।
आचार्य २०७० सालको दोस्रो संविधानसभा सदस्यमामा समेत विजयी भएका थिए ।



Author

थप समाचार
x