राजनीति

इलाम–२ मा सुवास नेम्वाङ १६ मतले पछाडि

इकागज |
मंसिर १०, २०७९ शनिबार १२:३५ बजे

काठमाडौँ–इलाम–२ मा एमाले नेता सुवास नेम्वाङ १६ मतले पछाडि परेका छन् । उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले १६ मतले पछाडि पार्दै खड्का पहिलो स्थानमा उक्लिएका हुन् ।

अब इमाल नगरपालिका दुई वटा वडा २ र १ को गणना हुन बाँकी छ । हालसम्मको मतगणना अनुसार नेम्वाङले २८ हजार ४ सय ७० मत पाउँदा खड्काले २८ हजार ४ सय ८६ मत पाएका छन् । 
 



Author

थप समाचार
x