राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण :

अनेरास्ववियुको नारा : आरजु-मञ्जुहरू कहिले पुलिस जुमा ? (फोटो फिचर)

इकागज |
जेठ १, २०८० सोमबार १४:१५ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू आरजु राणा र मञ्जु खाणलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।

काठमाडौँमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियुलगायत भातृ संस्थाहरूले गरेका भ्रष्टाचार विरोधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।


उनीहरूले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दवाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।

'म भ्रष्टाचार गर्दिन्- गर्न पनि दिन्‍न, यो ऊ भन्दैनौँ भ्रष्टाचार सहन्नौँ, आरजू मञ्‍जुहरू कहिले पुलिस जु'मालगायत नारा लगाएका थिए ।


Author

थप समाचार
x