राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

इकागज |
जेठ ४, २०८० बिहीबार १८:१५ बजे

काठमाडौँ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नेता रिजाललाई काठमाडौँस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।


राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।


Author

थप समाचार
x