राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचन

केही बेरमा मतगणना सुरु हुने

इकागज |
जेठ १७, २०७८ सोमबार १५:२३ बजे

बुटवल : राष्ट्रिय सभाको लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भएको निर्वाचनको मतगणना केही बेरमा सुरु हुने भएको छ । आज भएको मतगणना सकिए लगत्तै मत गणना सुरु गर्ने तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । 

उनका अनुसार नतिजा पनि आजै आउनेछ । आज भएको निर्वाचनमा तीन सय मतदाता थिए । त्यमध्य २९२ मत खसेको थियो । 



Author

थप समाचार
x