बागमती

रेनुले झन्‌झन्‌ बढाइन् अग्रता, विजय र जगन्‍नाथले कति पाए मत ?

इकागज |
जेठ ९, २०७९ सोमबार ८:५६ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ४३६०६ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु ९९०३ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ३३७०३ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले १३३५० मत ल्याएका हुन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४४९१८ र राप्रपाकी हिमला गुरुङले २६६८६ मत ल्याएकी छिन् ।


Author

थप समाचार
x