बागमती

भक्तपुर-२ : महेश बस्नेतभन्दा दुर्लभ थापा ५९९ मतले अगाडि, अरुको मत कति ?

इकागज |
मंसिर ५, २०७९ सोमबार ८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् । 

थापाले २२३१ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले १६३२ मत ल्याएका छन् ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ सय २४ मत ल्याएका छन् भने नेमकिपाकी अनुराधा थापाले २ सय ५० मत ल्याएकी छन् ।


Author

थप समाचार
x