बागमती

ललितपुर- ३ : अमृतलाई पछ्याउँदै तोसिमा, मतान्तर २०

इकागज |
मंसिर ५, २०७९ सोमबार ९:३३ बजे

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार नेकपा एमालेले अग्रता लिएको छ । 

एमालेका उम्मेदवार अमृत खड्का ५१३ मतसहित अग्र स्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४९८ मत ल्याएर पछ्याइरहेकी छिन् । यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको २९६ मत आएको छ।



Author

थप समाचार
x