सेयर

सेयर बजार ४.२७ अंकले घट्यो

इकागज |
बैशाख १९, २०८० मंगलबार १६:३७ बजे

काठमाडौँ- सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।


६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रह्यो । 


Author

थप समाचार
x