समाज

यसरी भयो युवा संघ र दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान (तस्बिरहरू)

अनुज बज्राचार्य |
मंसिर ७, २०८० बिहीबार १२:४६ बजे

काठमाडौँ- युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि झडप भएको हो ।

उनीहरूबीच ढुंगा हानाहान भएको छ ।


ढुंगामुढाले संरचनामा क्षति पुगेको छ । त्यस्तै केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । 

 

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x