समाज

काठमाडौँ महानगरले सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिरायो

इकागज |
माघ १९, २०८० शुक्रबार १७:२४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्री सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार  जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका २८ पुतली सडकमा श्री सोनिया इन्टरनेसनल एजुकेसन एण्ड करियर एसआइइसीले फल्याक्स बोर्ड टाँसेर फोहोर बनाएकाले जरिवाना स्वरुप ५० हजार रुपैयाँ तिराएको हो ।


त्यसैगरी, मुक्तिनाथ विकास बैंकलाई पनि १० हजार जरिवाना तिराएको छ ।

 


Author

थप समाचार
x