समाज

नारायणी पुलबाट हामफालेकी महिलाको अचेत अवस्थामा उद्धार

इकागज |
चैत ४, २०८० आइतबार १९:५० बजे

फाइल तस्बिर

काठमाडौँ- चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्धार गरिएको छ ।

हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको छ । 
 



Author

थप समाचार
x