समाज

कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त

इकागज |
चैत ५, २०८० सोमबार १८:३६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् ।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो ।


राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन् ।


Author

थप समाचार
x