खेलकुद

तीन गोल खाएर जोर्डनसँग हार्‍यो नेपाल

इकागज |
जेठ २५, २०७८ मंगलबार ६:५८ बजे

काठमाडौँ : नेपाल जोर्डनसँग पराजित भएको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा सोमबार नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो । 

नेपालमाथि जोर्डनको लगातार यो दोस्रो जित हो । छनोट अन्तर्गत गएको वर्ष अक्टोबरमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३-० गोलले नै हराएको थियो । 



Author

थप समाचार
x