खेलकुद

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

इकागज |
चैत १३, २०८० मंगलबार १२:४१ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आयरल्यान्ड उल्भ्सलाई भने पहिला बलिङका लागि निम्तो दिएको छ ।


यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x