पर्यटन

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

इकागज |
चैत ४, २०८० आइतबार १३:२२ बजे

गण्डकी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । 

 फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।  



Author

थप समाचार
x