कला

डेढ वर्षपछि बाल्टिमोरमा सांगीतिक कार्यक्रम

इकागज | भदौ २९, २०७८
अमेरिकाको बाल्टिमोर सानो नेपाल जस्तै भैसक्यो । जहाँ ठूलो संख्यामा नेपालीको बसोबास रहेको छ । यहाँ हरेक नेपाली चाड पर्वमा ठूला ठूला सांगीतिक कार्यक्रम हुने गरेका छन् । हरेक वर्ष संगीतमय रहने बाल्टिमोर सहर विते...

मिस लिटिल नेवामा भिड्दै २५ किशोरी

इकागज | भदौ २८, २०७८
काठमाडौँ-  नेवार समुदायका किशोरीहरूलाई आप्mनो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवा ः यस वर्ष पनि हुने भएको छ । नेप्...

कंगनाको ‘थलाइवी’ ले विकेन्डमा कति कमायो ?

इकागज | भदौ २८, २०७८
मुम्बई - वर्षभरी समाचारमा छाएकी कंगना रनावतको फिल्म रिलिज हुँदा राम्रै भिड जम्मा हुने अपेक्षा थियो । केही वर्षदेखि बलिउडमा नातावादको बहसको नेतृत्व गरिरहेकी कंगनाले सुशान्त सिंह राजपुतको आत्महत्यापछि त यसलाई ब्रम्हास्त्र झैं सबतिर चलाइन् । यसमा उनलाई फिल्ममा ब्रेक दिने महेश भट्टदेखि ‘क्विन’मा मौका दिने अनुराग कश्यपसम्म सामेल थिए । तर कन्ट्रोभर्सीले फिल्मलाई फाइदा हुन्छ भन्ने दृष्टान्त कंगनाको पछिल्लो रिलिज...