बैंक-वित्त

कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा

इकागज | माघ ४, २०७७

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारदेखि शाखा सञ्चालनमा ल्याएको छ । 

कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर छन् ।  

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु छन् ।

आरटीजीएस प्रणाली र मोड्युलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण

इकागज | माघ २, २०७७

काठमाडौंः अन्तर्राष्ट्रिय दातृनिकाय बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिफिड) को सहयोगमा ‘एक्सेस ट...

रेमिट्यान्सको वृद्धिदर घटेसँगै शोधनान्तर बचत घट्यो, वैदेशिक लगानी ३१ प्रतिशतले घट्यो

इकागज | पुस २९, २०७७

काठमाडौं : बाह्य कारोबारबाट तरलता प्रवाह घट्न थालेपछि शोधनान्तर बचत घटेको छ । पछिल्लो चार महिनासम्म बढ्द...