बैंक-वित्त

नेशनल माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश दिने

इकागज | पुस २०, २०७७

काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७ प्रतिशत लाभांश दिने भएको छ । आइतबार कम्पनीको १०७औं सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

राष्ट्र बैंक र बैंकर्सले भने- आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जा लक्षित वर्गमा पुर्‍याउछौं

इकागज | पुस १७, २०७७

काठमाडौं : उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण ...

किर्ते धितोमा ऋण दिने राष्ट्रिय बाणिज्य बैंकका म्यानेजर अख्तियारको फन्दामा

इकागज | पुस १४, २०७७

काठमाडौं : राष्ट्रिय बाणिज्य बैंकको एक शाखा प्रबन्धकसहित आठ जनाले किर्ते धितो बनाई ऋण लेनदेन गरेको पाइए...

अनलाइनबाट सेवा खरिद गर्न प्रिपेड कार्डमार्फत ५०० डलरसम्मको भुक्तानी सुविधा

इकागज | पुस १३, २०७७

काठमाडौं : राष्ट्र बैंकले अनलाइनमार्फत ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रामा कारोबार गर्न पाउने व्यवस्था ग...