अदालत

ललिता निवास जग्गा प्रकरण: २९० जनालाई प्रतिवादी बनाएर अभियोजनपत्र दायर

इकागज | भदौ १०, २०८०

काठमाडौँ - जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको छ ।

आइतबार किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए । संगठीत अपराधको मागदावी देखिएको अवस्था नरहेकाले किर्तेसम्बन्धी मुद्दामा अभियोजनपत्र दायर गरिएको उनले बताए । 

त्यस्तै तत्कालिन अवस्थामा संगठित अपराधसम्बन्धी कानुन नै नभएको र संगठित अपराधसम्बन्धी ऐन २०७० मा मात्रै आएकाले पहिले भएको घटनामा पछि आएको कानून लगाउन नमिल्ने भएकाले संगठित अपराधको मुद्दा नचलाएको खत्रीले जानकारी दिए । 

उक्त प्रकरणको प्रतिवादीमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगाएत छन् । त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाइएको छ । 

कोशी मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

इकागज | भदौ ७, २०८०

विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट प्राप्त गरेको विश्वासको मत अस...

काठमाडौं महानगरले प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने, बालेनको रिट खारेज

इकागज | भदौ ६, २०८०

काठमाडौं - काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ। ...

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालत जाँदै

इकागज | भदौ ६, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च ...

विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

इकागज | भदौ ५, २०८०

काठमाडौँ- न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रूपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ ।...

न्याय मर्न नदिने गरी काम गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | भदौ ५, २०८०

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

इकागज | भदौ ५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको...

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न - न्याय कस्का कारण महङ्गो ?

इकागज | भदौ ४, २०८०

काठमाडौँ - सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिक...