कोभिड-१९

महाकाली अस्पतालमा ८ संक्रमितको मृत्यु

इकागज | बैशाख २३, २०७८

धनगढी : पछिल्लो २४ घण्टामा कञ्‍चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारा चाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालय कञ्‍चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टका अनुसार भीमदत्त नगरपालिका-३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै दोधारा चाँदनी नगरपालिका-१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका-१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको हो ।

'कोभिड–१९ विरुद्धको खोपमा कमिसन मागेर बौद्धिक सम्पत्तिको अधिकार छुट माग्नै नसक्ने तहमा ओर्लियो निजी क्षेत्र'

इकागज | बैशाख २३, २०७८

काठमाडौँ : कोभिड–१९ विरुद्धको भ्याक्सिनमा अनुसन्धान र विकास गर्नेको मात्र बौद्धिक सम्पत्ति स्थापित हु...

स्वास्थ्य मन्त्रालयले भन्यो : चिकित्सकसँग सल्लाह गरेर मात्रै औषधि सेवन गर्नू

इकागज | बैशाख २३, २०७८

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका र अन्य सामान्य नागरिकले चिकि...

कमिसन नमिलेर खोप खरिद रोकिनु खेदजनक छ, छानबिन हुनुपर्छ : कांग्रेस

इकागज | बैशाख २३, २०७८

काठमाडौं : कमिसन नमिलेर कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया रोकिनु खेदजनक भएको नेपाली कांग्रेसले टि...

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

इकागज | बैशाख २३, २०७८

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबा...

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन स्वास्थ्यको आग्रह

इकागज | बैशाख २३, २०७८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गर...