अर्थ / बाणिज्य

वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात

इकागज | साउन ८, २०८१
काठमाडौँ - गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्...

निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला

इकागज | साउन ८, २०८१
काठमाडौं - एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर बैंकले लिलामी बिक्री खुला गरेको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला ग...

सुनचाँदीको मूल्य स्थिर

इकागज | साउन ८, २०८१
काठमाडौँ - आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।...
अर्थ / बाणिज्य

पर्साका संघीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब

इकागज | साउन ८, २०८१

पर्सा - संघीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ८६ करोड ८६ ल...