अर्थ / बाणिज्य

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला

इकागज | मंसिर १४, २०८०
भोजपुर- सीपमूलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका-८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरू स्वरोजगार बनेका हुन् । वडा कार्यालय...

कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत

इकागज | मंसिर १४, २०८०
काठमाडौँ- नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दिगो विकास लक्ष्यको सूचक ५.ए.१ सम्बन्धी राष्ट्रिय कृषि ...

बजेट नहुँदा महाकाली पुल निर्माण ठप्प

इकागज | मंसिर १४, २०८०
कञ्चनपुर - महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावले ठप्प भएको छ । पुल निमार्णका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुल निमार्ण बन्द भएको हो ।  निर्माण कम्पनीले गत आर्थिक वर्षकै २२ करोडभन्दा बढी रकम पाउन बाँकी छ । तर चालु आवमा पुल निर्माणका लागि १८ करोड मात्रै बजेट आएको र यसले गत वर्षकै भुक्तानी गर्न नपुग्ने भएपछि पुल निमार्ण बन्द भएको महाकाली पुल योजना कार्यालय ...