अर्थ / बाणिज्य

एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने

कमलकुमार बस्नेत | मंसिर ९, २०८०
कुरिनटार (चितवन)- गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठ...

कोशी सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट

इकागज | मंसिर ९, २०८०
काठमाडौँ- कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष ०८०/८१ का लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । कोशी प्रदेशमा पटक-पटक सरकार परिवर्तन र अस्थिरताका कारण जेठ ...

मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

इकागज | मंसिर ९, २०८०
जनकपुरधाम- अन्नभण्डारका रूपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना-२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो ।  नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्र...
समाज

धनगढीका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्कियाे

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमा...