अर्थ / बाणिज्य

विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलामै विमानको आकृति

इकागज | मंसिर ५, २०८०
रुपन्देही - भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन्...

सेयर बजार दोहोरो अंकले घट्यो

इकागज | मंसिर ५, २०८०
काठमाडौं - सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।  मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घ...

सडक मर्मत गर्न दुई करोड खर्च, अझै चल्दैनन् जिप र बस

इकागज | मंसिर ५, २०८०
म्याग्दी - म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको  अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य  छन् ।  विसं २०६५ मा ‘ट्र्याक’ खुलेको...