अर्थ / बाणिज्य

सेयर बजार दोहोरो अंकले वृद्धि

इकागज | मंसिर ६, २०८०
काठमाडौं - सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ ।  तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८...

कुमारी बैंकको ‘गज्जबको बचत’ खाता सार्वजनिक

इकागज | मंसिर ६, २०८०
काठमाडौँ- कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितको परिमार्जित सुविधा सहित 'गज्जबको बचत खाता' योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात रु १,००० रहेको यस खातामा बैं...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको एक करोड

इकागज | मंसिर ६, २०८०
काठमाडौँ- युनिलिभर नेपाल लिमिटेड नेपालले भूकम्प पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ हस्तान्तरण गरेको छ । युनिलिभरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दैवी प्रकोप उद्धार कोषमा एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको हो । जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा मानवीय तथा भौतिक क्षतिले दुखित भएको युनिलिभरले जनाएको छ ।